हामीकहाँ हाईब्रीड बीउ , मलखाद , किटनासक बिसादी , टनेल प्लास्टिक , मल्चिङ प्लास्टिक , हाते ट्याक्टर , लगायतका कृषि मेसिनरी तथा कृषि सम्बन्धि सम्पुर्ण सामानहरु होलसेल तथा खुद्रा मुल्यमा पाइन्छ साथै माटो परिक्षण सेवा,कृषि परामर्श तथा तरकारी र फलफुलको बिरुवाहरु पाइन्छ l