



Baleshworram Dharmashala Butwal
पश्चिम नेपालको ब्यापार केन्द्रको रुपमा चिररिचित नाम बुटवल हो l बिगतका दिनहरुमा भारतबाट आयात हुने दैनिक उपभोग्य वस्तु तथा निर्माण सामाग्री तथा औषधिहरु यहाँबाट पहाडी क्षेत्रहरू पाल्पा , गुल्मी , अर्घाखाँची , प्युठान , रोल्पा , रुकुम , दैलेख देखि जुम्ला हुम्लासम्म र स्याङ्जा , कास्की ,बागलुङ , गोरखा , धादिङसम्म जाने गर्दथ्यो भने छिमेकी तराइका जिल्लाहरुका लागि पनि यो आपूर्तिको केन्द्र थियो l त्यसबेला यहाँ अधिकान्श भारतको उत्तर प्रदेश अर्थात भारतको सिमाना क्षेत्रबाट आएका ब्यापारीहरुको बाहुल्य थियो l तराईमा औंलो उन्मुलन भएपछि र यातायातको सुविधाहरु थपिदै जादा तराईमा पहाडबाट बसाइँ सरि आउने क्रम बढन थाल्यो र बुटवल बजार पनि आजको यो आधुनिक रुपमा परिणत भई उपमहानगरपालिका बनेको छ यो बुटवल उपमहानगरपालिका अब ब्यापार केन्द्र मात्र नभई शिक्षा , स्वास्थ्य , यातायात , उद्योग , पर्यटन , धार्मिक, वित्त, संचार आदि हरेक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दछ l
अहिलेको जस्तो सुविधा सम्पन्न होटल लजहरु त्यसबेला थिएन तथापी यात्रुहरुको सुविधाको लागि पाटी ,पौवा, ढाके बास , चौतारी , धर्मशालाहरु , निर्माण गरि लोकार्पण गर्ने चलन चल्ती थियो l यी कार्यहरू धर्म सम्झेर गरिन्थ्यो यसै सन्दर्भमा यस बुटवल नगरमा पनि यस नगरको एउटा प्रतिष्ठित व्यपारी धराना केशरी आफ्नो बंशजको नाममा ' बलेश्वरराम गणेशराम केशरवानी धर्मशाला` निर्माण गरि तत्कालीन राजा महेन्द्रबाट २०१५ सालमा उदघाटन गराउनु भयो l
-
Mr khelraj Pandey
Patron
-
CDO
Patron
-
Mrs Surggi Devi Kesari
Patron
-
Mr. Maheshor Prasad Shrestha
Chairman
-
Mr. Loknath Neupane
Ward Chairman
-
Mr. Jeevan Prasad Ojha
Past Chairman
-
Mr. Dr. Dwarika Prasad Pradhan
Vice Chairperson
-
Mr. Er. Tanka Kandel
Vice Secretary
-
Mr. Chitraman Gauchan
Treasure
-
Mrs Uma Rana
Member
-
Mr. Anup Man Sainju
Member
-
Mr. Baburam Pandey
Member
-
Phagu Prasad Chaudhary
Assistance Manager
9857038044
Map
0 Rating
0 Review
You may also like
Mr khelraj Pandey

Mr khelraj Pandey
Patron
CDO

CDO
Patron
Mrs Surggi Devi Kesari

Mrs Surggi Devi Kesari
Patron
Mr. Maheshor Prasad Shrestha

Mr. Maheshor Prasad Shrestha
Chairman
Mr. Loknath Neupane

Mr. Loknath Neupane
Ward Chairman
Mr. Jeevan Prasad Ojha

Mr. Jeevan Prasad Ojha
Past Chairman
Mr. Dr. Dwarika Prasad Pradhan

Mr. Dr. Dwarika Prasad Pradhan
Vice Chairperson
Mr. Er. Tanka Kandel

Mr. Er. Tanka Kandel
Vice Secretary
Mr. Chitraman Gauchan

Mr. Chitraman Gauchan
Treasure
Mrs Uma Rana

Mrs Uma Rana
Member
Mr. Anup Man Sainju

Mr. Anup Man Sainju
Member
Mr. Baburam Pandey

Mr. Baburam Pandey
Member
Phagu Prasad Chaudhary

Phagu Prasad Chaudhary
Assistance Manager
Make your reservation
Arrive as guests, leave as friends
Book Now
Admission Form
Make An Appointment
Contact Detail
Baleshworram Dharmashala
B.P. Path Chowk, Butwal, Nepal
chaudharyphagu34@gmail.com
+977-71-535965
+977-9857038044
9779857038044
Branches