एभरग्रीन अस्पताल प्रा. लि. रामग्राम-३, परासी, नवलपरासीमा अवस्थित एक अत्याधुनिक तथा पूर्ण सुविधासम्पन्न स्वास्थ्य संस्था हो हामी विश्वसनीय, गुणस्तरीय, र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राख्छौं हाम्रो अनुभवी चिकित्सक टोली, अत्याधुनिक उपकरण, तथा उत्कृष्ट सेवाका कारण यस क्षेत्रका नागरिकहरूलाई सहज, सुलभ, र प्रभावकारी उपचार प्रदान गर्दै आएका छौं
हाम्रो सेवाहरू:
सामान्य स्वास्थ्य परीक्षण: सबै प्रकारका साधारण तथा विशेष स्वास्थ्य परीक्षणहरू
विशेषज्ञ सेवा: हाडजोर्नी, स्त्रीरोग, बालरोग, मुटुरोग, छाला रोग, दन्त सेवा, मानसिक स्वास्थ्य, आदि
प्रयोगशाला सेवा: अत्याधुनिक उपकरणसहित रक्त परीक्षण, मूत्र परीक्षण, हर्मोन तथा बायोकेमिकल परीक्षण