गणपति मिष्ठान्न भण्डार बुटवलको एक विश्वसनीय र लोकप्रिय नाम हो, जसले नेपाली स्वाद र मिठासलाई परम्परागत शैलीमा परोस्ने गौरव गर्दै आएको छ यस प्रतिष्ठानको योगिकुटी शाखा सन् २०८० सालमा सुरु गरिएको हो, जसले स्थानिय ग्राहकहरूलाई ताजा, गुणस्तरीय र विविध मिठाई तथा शाकाहारी परिकारहरू प्रदान गर्दै आएको छ
यसका साथै, यहाँ शुद्ध शाकाहारी खाजा परिकारहरू (समोसा, खिर, पुरी-तरकारी, ढोकला आदि) पनि सर्वसुलभ मूल्यमा पाइन्छन् मिठाईहरू दैनिक रूपमा ताजा रुपमा तयार गरिन्छन् र स्वच्छता तथा स्वादमा कुनै सम्झौता गरिँदैन
गणपति मिष्ठान्न भण्डारले विवाह, पूजापाठ, भोज तथा विशेष अवसरहरूका लागि क्याटरिङ सेवा समेत प्रदान गर्छ ग्राहक सन्तुष्टि र स्वादमा निरन्तरता यसको मुख्य पहिचान हो