संस्थाको परिचय: यस सहकारी संस्थाको मूल्य, मान्यता, सिद्धान्त र सहकारी भावनालाई आत्मासात गर्दै वि.स.२०५७/०६/१० मा डिभिजन सहकारी कार्यालय नवलपरासीमा १५३/२०५७/०५८ मा दर्ता भएको संस्था हो आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक आदिपक्षको विकासमा सहयोग पु¥याउने, सहकारीको माध्यमबाट सहकारीता, पारस्परिक मित्रता, सद्भाव र एकता कायम गर्ने, आर्थिक, सामाजिक, लैङ्गिक जातिय आदि विभेदको अन्त्य गर्ने, सदस्यहरुसंग बचत तथा ऋणबाहेकका उत्पादनमूलक बहुउद्देश्यीय कार्यमा हातेमालो गर्दै अघि बढ्ने, जनसरोकारका क्षेत्रमा सहकार्य गर्दै आएको छ
संस्थाको पुरा नाम ठेगाना : जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि.सुनवल नगरपालिका वडा नं.६, नवलपरासी
संस्था स्थापनाको उद्धेश्य : सदस्यहरुको व्यक्तिगत क्षमता विकास गर्ने, उत्पादनमूलक व्यवसायका लागि बचत संकलन गरि ऋण तथा अन्य सेवा प्रदान गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग र प्रबद्र्धनमा जोड दिने, सदस्यहरुलाई स्वरोजगार गराउदै व्यवसायीकीकरणमा जोड दिने