हाम्रा प्रमुख सेवाहरू
हामीसँग निम्न सम्पूर्ण इलेक्ट्रोनिक्स तथा मोबाइल सम्बन्धी सामाग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्:
फ्रिज
वासिङ मेसिन
️ AC / कुलर
पङ्खा
हिटर / गिजर
मोबाइल तथा मोबाइल सम्बन्धी सबै उपकरणहरू
विशेषताहरू:
सुपथ मूल्य
गुणस्तरीय सामाग्री
भरपर्दो सेवा
ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
आजै सम्पर्क गर्नुहोस् र आफैं अनुभूति गर्नुहोस् सुविधाजनक किनमेल अनुभव!
संचालकको भनाई:
"हाम्रो उद्देश्य ग्राहकलाई भरपर्दो, गुणस्तरीय र सुपथ मूल्यमा इलेक्ट्रोनिक्स तथा मोबाईल सामाग्री उपलब्ध गराउनु हो हामीले सुरु देखिनै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै आएको छौँ टिभी, फ्रिज, वासिङ मेसिन, एसी, कुलर, पङ्खा, हिटर, गिजर, मोबाईल लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा मोबाईल सम्बन्धि सामानहरू एकै ठाउँमा सहज तरिकाले उपलब्ध गराउने हाम्रो प्रयास हो स्थानीय ग्राहकहरूको विश्वास, साथ र सुझाव नै हाम्रो सफलताको आधार हो आगामी दिनहरूमा झनै सेवा विस्तार गर्दै जान हाम्रो प्रतिबद्धता रहेको छ"