








Kerwani Secondary School
After the advent of democracy in Nepal, Kerwani Secondary School was established in 2010 B.S. It is located at the edge of East-West Highway in Devdaha Municipality, Ward No.5, Rupandehi, Lumbini Province. Taking the motto of imparting quality education to the local inhabitants, the school was set up as Baghor Primary School initially. Later, the school was upgraded to Lower Secondary School to Secondary School. The school proffers both General and Technical education. Regarding the stream of General Education, We host classes in both English and Nepali medium from ECD to 12 Standards. In Technical, we conduct Agriculture discipline i.e. Plant Science from 9th Standard to 12.To quench the thirst of quality education after SEE, We offer Science, Plant Science in Agriculture, Management and Education streams.
सङ्घर्षशील विगत, आशलाग्दो वर्तमान र सुनौलो भविष्य बोकेको केरवानी मा. वि. देवदह नगरपलिका वडा नं. ५ मा अवस्थित छ नेपाल सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत छनोट भएको यस विद्यालयको शैक्षिक गुणस्तर अब्बल छ यस विद्यालयमा सुविधा सम्पन्न भौतिक संरचना, पर्याप्त शैक्षिक सामग्री, फराकिलो खेलमैदान, शान्त वातावरण, प्रविधिक एवम् व्यावहारिक शिक्षा, व्यवस्थित लाइब्रेरी, कृषि तथा विज्ञान प्रयोगशाला, कम्प्युटर तथा प्रविधि प्रयोगशाला छ यस विद्यालयमा विषयगत रुपमा दक्ष, योग्य, र अनुभवी शिक्षकहरूद्वारा पठनपाठन भइरहेको छ अभिभावकले खोजेको र विद्यार्थीले रोजेको विद्यालय केरवानी माध्यमिक विद्यालयमा बाल कक्षादेखि १२ कक्षासम्म अङ्ग्रेजी तथा नेपाली माध्यमका कक्षाहरु सञ्चालनमा छन्
निर्मल ढुंगाना
प्रधानाध्यापक
श्री केरवानी माध्यमिक विद्यालय देवदह रुपन्देही
अध्यक्षको भनाई
केरवानी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालय व्यवस्थापन समिति विशेष कार्ययोजनाका साथ अघि बढिरहेको छ हाम्रो केरवानी राम्रो केरवानी बनाउने अभियानमा सरोकारवाला सबै पक्षहरुसँग समन्वय गरेर विद्यालयलाइ विद्यार्थीमैत्री बनाएका छौँ मेधावी, आर्थिक रुपले विपन्न, जेहेन्दार तथा अल्पसङ्ख्यक छात्र छात्राहरुलाई हामीले विशेष छात्रवृत्ति वितरण गरिरहेका छौँ शैक्षिक गुणस्तर अभिवृद्धिको लागि समयसमयमा शिक्षक, अभिभावकसँग शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ सर्वसुलभ रूपमा उत्कृष्ट, व्यावहारिक, व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक, भौतिक, आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ देवदह क्षेत्रकै अग्रणी सामुदायिक विद्यालयको रुपमा स्थापित यस विद्यालयमा आफ्ना नानीबाबुहरुलाई पठाउनु भई उनीहरुको भविष्य सुनिश्चित गर्नु हुन अनरोध गर्दछौँ l
राधाकृष्ण पौडेल
अध्यक्ष
श्री केरवानी माध्यमिक विद्यालय देवदह -५ रुपन्देही
-
राम कृष्ण पौडेल
अध्यक्ष
+977-9857026868
kerawanihss@gmail.com
-
सुशिला भट्टराई
सदस्य(कार्यबाहक अध्यक्ष )
+977-9847148017
kerawanihss@gmail.com
-
गणेश डुम्रे
नगर प्रवक्ता तथा वडा अध्यक्ष
+977-9857033195
kerawanihss@gmail.com
-
पदमाकुमारी रिजाल
सदस्य
+977-9847070643
kerawanihss@gmail.com
-
बिरेन्द्र पाण्डेय
सदस्य
+977-9857071203
kerawanihss@gmail.com
-
धनकुमारी सापकोटा
सदस्य
+977-9842933098
kerawanihss@gmail.com
-
सीता कुमारी शर्मा काफ्ले
सदस्य
+977-9847700468
kerawanihss@gmail.com
-
यज्ञ प्रसाद न्यौपाने
शिक्षक प्रतिनिधि
+977-9847558457
kerawanihss@gmail.com
-
निर्मल ढुङ्गाना
सदस्य सचिव ( प्रधानाध्यापक )
+977-9857028507
nirmaldhungana@gmail.com
Our News List
Map
1 Rating
1 Review

You may also like
राम कृष्ण पौडेल

राम कृष्ण पौडेल
अध्यक्ष
सुशिला भट्टराई

सुशिला भट्टराई
सदस्य(कार्यबाहक अध्यक्ष )
गणेश डुम्रे

गणेश डुम्रे
नगर प्रवक्ता तथा वडा अध्यक्ष
पदमाकुमारी रिजाल

पदमाकुमारी रिजाल
सदस्य
बिरेन्द्र पाण्डेय

बिरेन्द्र पाण्डेय
सदस्य
धनकुमारी सापकोटा

धनकुमारी सापकोटा
सदस्य
सीता कुमारी शर्मा काफ्ले

सीता कुमारी शर्मा काफ्ले
सदस्य
यज्ञ प्रसाद न्यौपाने

यज्ञ प्रसाद न्यौपाने
शिक्षक प्रतिनिधि
निर्मल ढुङ्गाना

निर्मल ढुङ्गाना
सदस्य सचिव ( प्रधानाध्यापक )
Make your reservation
Arrive as guests, leave as friends
Book Now
Admission Form
Make An Appointment
Contact Detail
Principal : Nirmal Dhungana
Devdaha- 5 Rupandehi
kerawanihss@gmail.com
+977-71-577015, 577344
+977-9857026474
9779857026474
https://kerwaniss.edu.np/
Branches