Make an appointment

Lumbini Hospital & Technical College
LUMBINI HOSPITAL AND TECHNICAL COLLEGE started its 1st private sector specialized health service in mid wester sector, land of peace & harmony for the Lumbini Zone Rupandehi district Butwal Sub- metropolitan city in the year 2051 B.S. (1995 AD) in the name of Lumbini Nursing Home Pvt. Ltd. will unparallel commitment to excellent health service, under the eficient management ofmite & devoted doctors, business man & social workers.
It has venture to success for past decades & even celebrated Silver Jubilee in 2076. It proceeds its journey with leaps & bounds to attend its newer &greater summit. it all because of qualified & dedicated management team, the specialized doctors, paramedics staff & personnel towards the path of success national & International medical service arena.
In the year 2068 B.S. we changed the name of this Hospital to Lumbini Hospital & Technical Colege Pvt. Ltd. with the objective of producing excellent Nurses (Staff Nurse) to do the best in Nursing Sector in National & International level in 21st Century.
LUMBINI HOSPITAL AND TECHNICAL COLLEGE ( Former Lumbini Nursing Home ) has the objective :

- To provide general & specialized and emergency curative health service round the clock.
- To provide curative preventive & promotive health service.
- To ensure coordination understanding and mutual cooperative national and international health institute.
- To Provide curative preventive, promotive qualitative health service & health education.
डा. रमेशमान सिंह ज्यू
अध्यक्ष
संचालक समिति
शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनी अञ्चल कै नीजिस्तरको पहिलो अस्पताल लुम्विनी नर्सिड्ड होम प्रा.लि. मिति ........... मा विधिवत दर्ता भई २०५१ चैत्र २६ गते देखि अनवरतरुपले स्वास्थ्य सेवामा समर्पित यस अस्पतालले प्राविधिक स्वास्थ्य जनशक्ति शिक्षा समेत प्रदान गर्ने मनसाथ लिएर विद्यमान २५ शैयाको अस्पतालवाट स्तरोन्नती गरेर ५० शैयाको लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि. नाम कायम (संसोधन) गरेर अनवरत रुपवाट स्वास्थ्य सेवालाई समर्पित गरिरहेको छ
यस क्षेत्रमा नीजिस्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य लिई अस्पताल स्थापना गर्न अहोरात्र खटेर महत्वपूर्ण भूमिका सहितको योगदान पुयाउनु हुने अग्रज संस्थापक डा. दिनेश नाथ गोगंल, श्री उमादेवी श्रेष्ठ तथा श्री महेन्द्र बहादुर हमाल प्रति आभार सहित धन्यवाद व्यक्त गर्न चाहान्छु
सवै तह, तप्का र क्षेत्रको सकारात्मक प्रेरणा, उत्साहजनक सुझाव तथा दिशानिर्देश अनुरुप यस क्षेत्रको स्वास्थ्य सेवालाई समयानुकूल गर्ने गराउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिका वडा नं. १६ तामनगरमा विशिष्ठ बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि १०० शैयाको अत्याधुनिक अस्पताल भवन निमार्णको प्रक्रियामा रहेको व्यहोरा सबैमा सहर्ष जानकारी गराउन चाहान्छु संस्थागत बिकासमा सबै पक्षको सकारात्मक साथ सहयोगको अपेक्षा यस प्रतिष्ठानले राखेको छ
हार्दिक धन्यवाद
भीम प्रसाद तुलाचन
प्रबन्ध संचालक
सबैको लागि अस्पताल भन्ने उदघोषका साथ नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो अलग्गै परिचय दिन सफल अगुवा वरिष्ट चिकित्सक डा. दिनेश नाथ गोंगल ज्यूको अध्यक्षतामा स्थापित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज (प्रा) लि. (साविक लुम्बिनी नर्सिङ्ग होम (प्रा) लि.) ले २६ औं वसन्त पार गरेर २७ औं वर्षमा प्रवेश गरेको सुःखद उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु
यस क्षेत्रमा पहिलो निजि स्तरको अस्पताल भएको कारणले धेरै उतार चढाव घुम्ती र चौवाटाहरु सफलतापूर्वक पार गर्दै चिकित्सक, स्वास्थ्यकर्मी, सेवाग्राही समाजसेवी संचारकर्मी तथा संघसस्थाहरुको सकारात्मक भुमिका र योगदान बाट अभिप्रेरित भएर उच्च स्तरिय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका अत्याधुनिक १०० सैयाको स्वास्थ्य अस्पताल निर्माणको प्रक्रियामा रहेका छौ
यस अस्पताललाई आजको अवस्था सम्म ल्याई पुयाउन सकारात्मक योगदान गर्नु हुने चिकित्साकर्मी, स्वास्थ्यकर्मी, समाजसेवी, संचारकर्मी तथा संघसस्था, सेवाग्राही तथा सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै यस अस्पताल द्वारा प्रदत्त स्वास्थ्य सेवा निर्वाहरुपमा उपयोग गरी दिन हुनका साथै समुचित सुझावहरुको अपेक्षा सहित अनुरोध गर्दछौ

Doctors

Dr. Krishna Bahadur Shrestha
Specialization:ENT
Department:ENT

Dr. Bishow Tulachan
Specialization:ENT
Department:ENT

Dr. Prayaschit Shrestha
Specialization:OBSTETRIC AND GYNECOLOGISTS
Department:OBSTETRIC AND GYNECOLOGISTS

Dr. Jeevan Atreya
Specialization:OBSTETRIC AND GYNECOLOGISTS
Department:OBSTETRIC AND GYNECOLOGISTS

Dr. Hiramani Paudyal
Specialization:ORTHOPAEDIC SURGEON
Department:ORTHOPAEDIC

Dr. Nabin Shrestha
Specialization:Laparoscopic Surgeon
Department:General Surgery

Dr. Yam Bahadur Oli
Specialization:GENERAL SURGEON
Department:General Surgery
Map
You have to login to leave a review