
Lumbini Secondary School
Map
You have to login to leave a review
लुम्बिनी माध्यमिक विद्यालय नवलपरासी जिल्लाको सुनवल नगरपालिका-१, सोमनाथमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो यस विद्यालयको स्थापना गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिएको हो विद्यालय प्रारम्भमा प्राथमिक तहसम्म मात्र सीमित थियो, तर क्रमशः माध्यमिक तहसम्म विस्तार भएको छ अहिले विद्यालयले पूर्व-प्राथमिकदेखि कक्षा १२ सम्मको पठनपाठन प्रदान गर्दै आएको छ l
विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा संकायहरूमा उच्च माध्यमिक तहको अध्ययन गराइन्छ शिक्षालाई प्रविधिमैत्री बनाउन कम्प्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद मैदान, शुद्ध खानेपानी तथा स्वच्छ शौचालय जस्ता सुविधाहरू उपलब्ध छन् विद्यालयले अनुभवी तथा दक्ष शिक्षकहरूको नेतृत्वमा आधुनिक शिक्षण प्रणालीलाई आत्मसात गर्दै आएको छ l
विद्यालयले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक भविष्यका लागि तयार पार्ने लक्ष्य राखेको छ प्रविधिको प्रयोग गर्दै शिक्षण प्रणालीलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको विद्यालयले वार्षिक रुपमा उत्कृष्ट परीक्षा परिणाम हासिल गर्दै आएको छ जिल्ला तथा राष्ट्रिय स्तरका शैक्षिक तथा खेलकुद प्रतियोगितामा पनि विद्यालयको सक्रिय सहभागिता रहँदै आएको छ l
Closed
Arrive as guests, leave as friends
Sunwal-1 Somnath,Nawalparasi
lumbinischoolsunwal@gmail.com
+977-78-570234, 570029, 9857045896
+977-9857045498
9779857045498