Mehendi Tent House & Catering सुनवल१, नवलपरासीमा अवस्थित एक अग्रणी सेवा प्रदायक संस्था हो, जसले विवाह, भोज, पूजापाठ, सम्मेलन, सांस्कृतिक कार्यक्रम, जन्मदिन तथा विभिन्न सामाजिक तथा पारिवारिक अवसरहरूमा उत्कृष्टटेन्ट, सजावट र क्याटरिङ सेवाप्रदान गर्दै आइरहेको छ
हाम्रो मुख्य उद्देश्य प्रत्येक कार्यक्रमलाई यादगार, व्यवस्थित र आकर्षक बनाउने हो अनुभव सम्पन्न टिम, आधुनिक उपकरण, स्वादिष्ट खाना तथा आकर्षक सजावट हाम्रो पहिचान हो
हाम्रा सेवाहरू:
विवाह, व्रतबन्ध, पूजापाठ तथा भोजका लागि सम्पूर्ण टेन्ट तथा मञ्च सजावट
स्वादिष्ट र स्वच्छ खाना (भेज/ननभेज) सहित क्याटरिङ सेवा
साउण्ड सिस्टम, लाइटिङ, कुर्सीटेबल तथा अन्य सामाग्री भाडामा उपलब्ध
कार्यक्रम व्यवस्थापन तथा स्थल सजावटमा परामर्श सेवा
हाम्रो विशेषता: समयमै सेवा सफा र आकर्षक टेन्ट तथा भाँडाकुँडा अनुभवी टिम र मैत्रीपूर्ण व्यवहार स्वादिष्ट र स्वास्थ्यकर खाना