बिना अप्रेसन आयुर्वेदिक क्षारसुत्र बिधिद्वारा मल्द्वारको समस्या जस्तै दिशा गर्न गार्हो हुने , वरिपरि घाउ आउने , चिलाउने रगत आउने , मलद्वारबाट लुन्द्रो ( फोका निस्कने) , पाइल्स ,ववाशिर , भगन्दहरु फिस्टुला, फिसरको उपचार गरिन्छ l * दुखाइ समन्धि जोर्निहरु दुख्ने सुन्निने मास्पेशी दुख्ने ढाड कम्मर दुख्ने हड्डि खिएको दुखाइ नशा च्यापिएको दुखाइ गर्दन दुखाइ हातगोडा झमझमाउने बाथ आमबाथ युरिक एसिड जस्ता समस्याको चेकजाँच गरि उपचार गरिन्छ l * पाचन पणाली समन्धी रोगहरु पेट पोल्ने छाती पोल्ने अपच हुने घाटी पोल्ने वाकवाकी लाग्ने रिंगटा लाग्ने दुख्ने खाएको नपच्ने गानोगोला कब्जियत ग्यास्टिक जस्ता सम्पुर्ण रोगहरुको सफल उपचार गरिनुका साथै जण्डिस हेपाटाइटिस लाई पनि निको पारिन्छ l * महिला समन्धी यौनाङ्ग चिलाउने सेतोपानी बग्ने तल्लो पेट दुख्ने महिनामारी समयमा नहुने धेरै रक्तस्राव हुने कष्टार्त्व रक्तप्रदर स्वेताप्रदर जस्ता समस्याको सफल उपचार गरिन्छ l *पुरुष समन्धी सृघ स्खलन कम उत्तेजना स्वप्नदोश कमजोरी पना l * मुत्रपणाली समन्धी पिसाब पोल्ने पिसाब फेर्न गार्हो हुने दुख्ने पिसाब गनाउने धमिलो हुने हातगोडा सुन्निने कोखा दुख्ने छिनचिनमा पिसाब लाग्ने मधुमेह डाइबेटिज मुख सुक्ने पत्थरी यु टि आइ जस्ता सम्पुर्ण रोगको सफल उपचार गरिन्छ l स्वासप्रस्वास समन्धी श्वास बढने स्वासफेर्न गारो हुने खोकी लाग्ने छाती दुख्ने मेडिकल गर्दा देखिने छातिको दाग टाउको दुख्ने रुघा निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ l * छाला समन्धि छाला चिलाउने बिबिरा आउने डाबर आउने पानी फोका आउने घाउ हुने दाद एलर्जी लुतो स्वराइसिस निउकोडर्मा दुबि डंडीफोर चायापोतो जस्ता स्वास्थ्य समस्याको सफल उपचार गरिन्छ l * सौन्दर्य समन्धी कपाल झर्न रोक्ने उमार्ने टुक्रने हागा फाटने फुल्ने चाया पर्ने रुखो हुने तथा कपाल समन्धी सम्पुर्ण समस्यालाई निको पारिन्छ l