Login

बुटवल उपमहानगरपालिकाको कार्यालयमा खोलिएको राष्ट्रिय बाणिज्य बैंकको काउण्टर मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो

5th May, 2024
Butwal Sub Metropolitan
बुटवल उपमहानगरपालिकाको कार्यालयमा खोलिएको राष्ट्रिय बाणिज्य बैंकको  काउण्टर मंगलबार नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो काउण्टरको उद्घाटन गर्दै पाण्डेयले उपमहानगरपालिकाको राजस्व संकलनका साथसाथै बुटवल बजार क्षेत्रलाई समेत लाभ हुने बताउनुभयो ‘बुटवलको यस आसपासको बजार क्षेत्रलाई समेत यो काउण्टरले सेवा दिन सक्नुपर्छ’–उहाँले भन्नुभयो उहाँले बैंकले विपन्न परिवारलक्षित कार्यक्रम ल्याउन आग्रह गर्नुभयो
You have to login to leave a review