पाल्हिनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन
21st June, 2024Palhinandan Rural Municipality
पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता ज्युको कार्यकालमा निर्मित कार्यालयको मुख्य प्रशासनिक भवनको उद्घाटन सम्माननीय पुर्ब प्रधानमन्त्रि एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्युको करकलमबाट मिति २०७८/०६/२३ गते शनिबारको दिन सु-सम्पन भयो |
You have to login to leave a review
