Login

फलफुलका बिरुवा वितरण गर्ने बारे

3rd August, 2024
Bishasaya Samudayik Ban Upabhokta Samuha
सूचना  विशासय सामुदायिक वन उपभोक्ता समूहले निम्न मिति , समय र स्थानमा फलफूलका विरुवा वितरण गरिने भएकाले बिरुवा आवस्यकता हुने  उपभोक्ताले सामुदायिक बन उपभोक्ता समुहको परिचयपत्र लिएर उपस्थित हुनुहुन अनुरोध गर्दछौं l  मिति : २०८१-०४-२० गते आइतबार  समय : विहान ११:०० बजे देखि दिउँसो २:०० बजे सम्म  स्थान : वनको कार्यालय  वितरण हुने विरुवाहरु : आँप , कटहर , लिची , मेवा , अम्बा , कागती र अमला 
You have to login to leave a review