Login

बरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर आउने सुचना

15th October, 2024
National center for rheumatic disease (NCRD) Butwal Branch With Associated Glorious Health Care Pvt Ltd
खुसीको खबर!बाथ तथा युरिक एसिड का बिरामी लाई खुसीको खबर  बुटवलमै पहिलोपटक प्रतेक हप्ता बाथरोग विशेषज्ञ डाक्टर अब नेशनल बाथरोग सेन्टर बुटवल मानेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौ मा कार्यरत नेपाल कै सबैभन्दा पुराना बाथरोग बिसेसज्ञ डाक्टर लुम्बिनी प्रदेश कै पहिलो बाथरोग उपचार केन्द्र (नेशनल बाथरोग सेन्टर बुटवलमा ) सम्बन्धित सबैले समय मै नाम टिपाइ आफ्नो स्थान सुरक्षित गराउनुहुन अनुरोध गर्दछौबाथरोग का लक्षण हरु : हातका औलाहरु दुख्ने वा सुनिनेबिहान उठ्ने वेलामा हात खुट्टा अरट्ठो हुनेगोलीगाँठो दुख्ने सुनिनेराती तथा बिहान ढाड दुख्ने अरठो हुनेपिडौला दुख्ने वा करकरी खानेकुर्कुचा दुख्ने पाइतला झमझमाउनेहड्डी खिइएकोगठिया वाथ लगायत समपुर्ण रोगको उपचारनेशनल बाथरोग सेन्टर बुटवलबुटवल ०८ भाटभटेनी लाइनमिति :- २०८१ / ०७ /०२ / गते शुक्रबारसम्पर्क :- ०७१-५९००९८/०७१-५९००९४@followers National Center for Rheumatic Diseases - NCRDनेशनल बाथरोग सेन्टर - बुटवल शाखा  See less
You have to login to leave a review