सूचना
24th October, 2024Bhrikuti Secondary School
सूचना || सूचना || सूचना ||
प्रस्तुत विषयमा विद्यालयको भौतिक अवस्था र बिध्यार्थीहरुको मागलाई मध्यनजर गर्दै साधारणतर्फ यस बिद्यालयको कक्षा - ११ र १२ को कक्षा मिति २०८१/०७/०८ गते देखि बिहानी सत्रमा संचालन भएको व्यहोरा सुचित गरिन्छ |
You have to login to leave a review
