कक्षा ११ को रजिष्टेशन फर्म भर्ने अत्यन्तै जरुरी सूचना
25th October, 2024Seven Star English Boarding School
राष्टिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले शैक्षिक शत्र २०८१ मा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि यहि कार्तिक १५ गते सम्म सिङल शुल्क र कार्तिक मसान्त सम्म डबल शुल्क बुझाई कलेज पोसाकको दुई प्रति फोटो सहित रजिष्टेशन भर्ने भनेपनि तत्कालको लागि स्थगन गरिएको र कलेज आउदा सोही अनुसार कलेजमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ रजिष्टेशन फर्म भर्न आउदा २ प्रति पासपोर्ट फोटो, रजिष्टेशन शुल्क र कक्षा १० उत्तीर्ण गरेका प्रमाणपत्रको फोटो कपि अनिवार्य रहेको जानकारी समेत गराइन्छ
सम्पर्क न. ः ९८५१२०६२०६, ९८११४०४३४२
तीर्थराज पन्थी
सह प्राचार्य
सेभेन स्टार इ बो स्कुल
You have to login to leave a review
