Login

हाजिरीजवाफ प्रतियोगितामा द्बितीय

26th October, 2024
Jan Kalyan Secondary School
साना किसान कृषि सहकारी संस्था लिमिटेड बुद्धभूमि न.पा. ९, इमिलियाको सेवा क्षेत्र भित्रका माध्यमिक विद्यालयहरुबीच आयोजना भएको हाजिरीजवाफ प्रतियोगितामा द्बितीय स्थान प्राप्त गर्न सफल यस विद्यालयका भाइ बहिनीहरु निरिक्षा भुसाल, अमृत तिवारी र बुद्ध खनाललाई हार्दिक बधाई तथा शुभकामना
You have to login to leave a review