Login

सूचना

30th October, 2024
Bhrikuti Secondary School
यस श्री भृकुटी माध्यमिक विद्यालयको व्यवस्थापन समितिले शुभदीपावली तथा छठ पर्वको पावन अवसरमा यस विद्यालयका पुर्व विधार्थीहरुबिच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हुनाले सम्पूर्ण पुर्व विधार्थीहरु यसै सूचनालाई आधारमानी तपसिल बमोजिमको मिति र स्थानमा उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ |    तपसिल  मिति - २०८१-०७-१६ गते शुक्रवार  समय : ११ :०० बजे  स्थान : श्री भृकुटी माध्यमिक विद्यालय,बुड्डी
You have to login to leave a review