बार्षिक साधरण सभा हुने बारेमा
5th November, 2024Sarwangin Agricultural Co-Operative Ltd
यहि मिति २०८१-०७-२४ गते निम्न समय र स्थानमा सम्पन्न हुन गइरहेको हुँदा सम्पुर्ण शेयर सदस्य ज्युहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछौं l
स्थान: प्रगति बाल उद्धान
समय : 10:00 बजे
You have to login to leave a review
