Login

माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता

27th November, 2024
Jan Kalyan Secondary School
आज मिति २०८१ मंसिर ५ गते अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बुद्धभूमि नगरपालिका द्वारा आयोजित माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्न सफल यस विद्यालयका बहिनी निरिक्षा भुसाललाई धेरै धेरै बधाई तथा आगामी दिनहरुमा थप प्रगतिको शुभकामना l
You have to login to leave a review