Login

औद्योगिक प्रदर्शनी मेला-२०८१ मा छात्र छात्रा दुवै तर्फ प्रथम

27th November, 2024
Jan Kalyan Secondary School
हार्दिक बधाई! बुद्धभूमि नगरपालिका -२, गोरुसिङ्गेमा सञ्चालित चौथो बुद्धभूमि कृषि, व्यापारिक, सांस्कृतिक, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला-२०८१ द्वारा मिति २०८१/८/७र८गते आयोजित वक्तृत्वकला ( कृषि,पर्यटन, व्यापार र उद्योग समृद्ध बुद्धभूमिको आधार) प्रतियोगितामा १६ जना प्रतियोगी मध्येबाट जन कल्याण माध्यमिक बिद्यालय बकुलीपुरमा अध्ययनरत छात्रातर्फ निरीक्षा भुसाल (कक्षा १०) साथै छात्रतर्फ बुद्ध खनाल (कक्षा ९) ले प्रथम स्थान हासिल गरेका छन् दुवै नक्षत्रलाई हार्दिक बधाई तथा आगामी दिनहरुमा थप शैक्षिक सफलताको शुभकामना छ  
You have to login to leave a review