नमस्ते नेपाल सातै प्रदेशमा विस्तार हुदै
24th July, 2023Namaste Nepal
सातै प्रदेशका युवा साथिहरुको लामो समयदेखिको अनुरोध र संस्था बिस्तारको निति अनुसार हामी छिट्टै सातै प्रदेशमा प्रदेश कार्य समिति निर्माण गर्दै छौ,यो अभियान लाई सफल गराउन हजुरहरुको सकारात्मक सुझाव सल्लाह र सहयोग अपेक्षा सहित जोडिन चाहानु हुने साथीहरूले यथासिग्र सम्पर्क गर्नु होला|
You have to login to leave a review
