Login

परीक्षा फाराम भर्ने भराउने सूचना

30th December, 2024
Seven Star English Boarding School
    राष्टिय परीक्षा बोर्ड कक्षा १२ को बार्षिक परीक्षा २०८२ को लागि भरिने परीक्षा फर्म यहि पौष १५ देखि पौष २५ गते भित्र बिलम्ब शुल्क रहित रु प्रति विद्यार्थी रु. १००० तथा प्रत्येक विषयको प्रयोगात्मक परीक्षाको लागि  प्रति विषय रु. १०० का दरले हुन आउने ६०० गरी जम्मा रु. १६०० रुपैया यहि पौष २५ भित्र कलेजको प्रशासन शाखा वा विद्यालयको लेखा शाखामा बुझाउन तथा २ प्रति कलेज पोशाकमा खिचिएको फोटो समेत बुझाई परीक्षा फर्म कलेजबाट प्राप्त गर्न सकिन्छ यदि २५ गते सम्म फर्म बुझाउन नसक्ने विद्यार्थीहरुले डवल दस्तुर सहित रु. ३२०० बुझाई माघ १० सम्म परीक्षा फर्म बुझाउन सकिनेछ परीक्षा फर्म भर्नको लागि विद्यालयमा बुझाउनु पर्ने (मासिक तथा अन्य) शुल्क अनिवार्य बुझउनु पर्ने छ     नोट ः आंशिक परीक्षार्थीहरुले प्रयोगात्मक शुल्क बुझाउने पर्ने छैन  
You have to login to leave a review