राष्टिय परीक्षा बोर्ड सानो ठिमी भक्तपुरले शैक्षिक शत्र २०८२ मा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि यहि कार्तिक २५ गते सम्म विलम्ब शुल्क रहित र कार्तिक मसान्त सम्म विलम्ब शुल्क बुझाई कलेज पोसाकको दुई प्रति फोटो सहित रजिष्टेशन भर्ने समय रहेको हुनाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुको लागि जानकारी गराइन्छ
आवश्यक कागजातहरु ः
१. कलेज पोसाकमा खिचिएको २ प्रति फोटो
२. कक्षा १० उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्रको १ १ प्रति फोटो कपि
३. राष्ट्रिय परीक्षा बोर्डलाई बुझाउने गरि सम्बन्धित विद्यालयले तोकेको शुल्क
सह–प्राचार्य
तीर्थराज पन्थी
९८५१२०६२०६, ९८०७४०००४६
