Login

विद्यालय संचालन

24th September, 2023
Bhagawati Secondary School

सम्पुर्ण शिक्षक, कर्मचारी , विद्यार्थी वर्ग साथै अभिभावक ज्यूहरुमा यो जानकारी गराइन्छ कि आम शिक्षक आन्दोलनका कारण मिति २०८०/०६/०४ र ५ गते विद्यालय बन्द भएको यहाँहरुलाई अवगत नै छ शिक्षक आन्दोलनले अब एउटा आधिकारिक सहमति निकालिसकेको भन्ने कुराको विज्ञप्ति नेपाल शिक्षक महासङ्घबाट आएकोले मिति २०८०/०६/०७ गते आइतबारदेखि विद्यालय यथा समयमा सन्चालन हुने कुरा यसै सूचना मार्फत जानकारी गराइन्छ !!!! साथै नियमित रुपमा चल्दै आएको अतिरिक्त कक्षाहरु पनि भोलि आइतबार देखि पहिला जस्तै सन्चालन हुने कुरा पनि जानकारी गराइन्छ !!! विद्यालय प्रशासन भगवती मा.वि.

You have to login to leave a review