सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
28th December, 2023Sagarmatha Secondary Boarding School
सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
सगरमाथा आवासीय मा.वि., देवदह —७, शीतलनगर रुपन्देहीमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा क्रियाशील Optimist Club of Sagarmatha, Devdaha को आयोजनामा विद्यालयमा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ छनोट चरणबाट उत्कृष्ट ५ टिमलाई सहभागी गराइ प्रतिस्पर्धा गराइएको उत्त प्रतियोगितामा ग्रिन हाउसका आर्दस भण्डारी, सन्देश भट्टराई र डेविड नेपाली प्रथम रेड हाउसका र्दुगेस भुसाल, क्षितिज भट्टराई र कविन आले द्धितिय र एल्लो हाउसका अनुज गिरी, एलिसा थापा र वसन्त थापाले तृतीय स्थान हासिल गरेका छन् उत्तफ् कार्यक्रममा सगरमाथा आवासीय मा.वि.का प्राचार्य एवम् प्रमुख अतिथि कृष्ण प्रसाद पौडेल ज्यू ले कार्यक्रमको सपफ्लताको कामना गर्दै सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई शुभकामना समेत दिनु भएको थियो उत्त कार्यक्रम अप्टीमिष्ट क्लवका अध्यक्ष नेत्र भुसालको अध्यक्षतामा र सचिव अंकुर पोख्रेलको सञ्चालनमा सम्पन्न भयो कार्यक्रममा शिक्षक अजय थापाले प्रविधिक सहयोग गर्नुभएको थियो
You have to login to leave a review
