विद्यालयमा न्यानो कपडा वितरण
9th January, 2024Karmayogi Samajsebi Ganeshman Krishnapyari Sainju Smriti Pratisthan (Trust)
मिती-२०८० पौष २२ ,श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बारबर्दिया न.पा.-३ बेलवाबज्या बर्दियाको प्रधानाध्यापक श्री मुकुन्द प्रसाद पौडेलज्यूको अनुरोध सहितको सहयोग पत्र अनुसार अत्यन्तै आर्थिक अवस्था न्यून रहेको गरिब अतिविपन्न तथा सुकुम्बासी बस्तीहरूबाट अध्ययन गर्ने ५० जना बिधार्थीहरूलाई जाडोको लागी न्यानो कपडा ट्रयाकसुट नेपालगन्ज जेसीजको अध्यक्ष,पूर्व अध्यक्ष र नेपाल जेसीजको पूर्व उपाध्यक्ष लगायतको उपस्थितमा कर्मयोगी बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान(ट्रष्ट) बुटवलबाट स्व.गणेशमान सैजु को पून्यतिथीमा बर्दिया विघालय प्रागनमा बितरण गरिएको थियो रारा सैजु (रेखा) संरक्षक कर्मयोगी बरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान(ट्रष्ट) तथा मिलिजुली परिवार
You have to login to leave a review
