Login

बरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर आउने सुचना

17th January, 2024
National center for rheumatic disease (NCRD) Butwal Branch With Associated Glorious Health Care Pvt Ltd
खुसीको खबर!बाथ तथा युरिक एसिड का बिरामी लाई खुसीको खबर  नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौ मा कार्यरत नेपाल कै सबैभन्दा पुराना बाथरोग विशेषज्ञ डा. लुम्बिनी प्रदेश कै पहिलो बाथरोग उपचार केन्द्र (नेशनल बाथरोग सेन्टर बुटवलमा )आउदैहुनुहुन्छबाथ तथा युरिक एसिडका बिरामी हरुको स्वास्थ्य जाच हुने हुदा समय मै नाम टिपाइ आफ्नो स्थान सुरक्षित गराउनुहुन अनुरोध गर्दछौबाथरोग का लक्षण हरु : हातका औलाहरु दुख्ने वा सुनिनेबिहान उठ्ने वेलामा हात खुट्टा अरट्ठो हुनेगोलीगाँठो दुख्ने सुनिनेराती तथा बिहान ढाड दुख्ने अरठो हुनेपिडौला दुख्ने वा करकरी खानेकुर्कुचा दुख्ने पाइतला झमझमाउनेहड्डी खिइएकोगठिया वाथ लगायत समपुर्ण रोगको उपचारनेशनल बाथरोग सेन्टर बुटवलबुटवल 08 भाटभटेनी लाइन तिनाउ इन्टरनेशनल हस्पिटल अगाडीमिति :- 2080-10-12 गते शुक्रबारसम्पर्क :- 071-590098/071-590094
You have to login to leave a review