सुनवल१२, भुमहीमा अवस्थित सनातन पूजा सामग्री भण्डार मा जन्मदेखि मृत्यु सम्मका सम्पूर्ण धार्मिक तथा संस्कार सम्बन्धी पूजा सामग्री सुपथ मूल्यमा उपलब्ध छ
हिन्दु धर्म संस्कृतिअनुसार आवश्यक पर्ने हरेक प्रकारका पूजा सामग्री, व्रतबन्ध, विवाह, गृह प्रवेश, सत्यनारायण पूजा, श्राद्ध, अन्त्येष्टि लगायत जीवनका सम्पूर्ण संस्कारका सामग्री एकै स्थानमा सहज रुपमा पाइने व्यवस्था गरिएको छ
यहाँ गुणस्तरीय तथा विश्वसनीय सामग्री उचित मूल्यमा उपलब्ध गराइने भएकाले ग्राहकहरूको विश्वास नै हाम्रो मुख्य प्रतिबद्धता हो धार्मिक आस्था, श्रद्धा, भक्ति र सेवाको भावनासहित तपाईँको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आएका छौँ
उपलब्ध सामग्रीहरू: पूजा सामाग्री कलश, दियो, धूप, अगरबत्ती शंख, घण्टी तथा धार्मिक सामग्री विवाह तथा ब्रतबन्ध सामग्री जन्म संस्कारदेखि मृत्यु संस्कारसम्मका सम्पूर्ण सामग्री विभिन्न पर्व तथा धार्मिक अनुष्ठानका आवश्यक सामानहरू