Login

कृषि तथा पशुपालन ऋण

21st July, 2024
 विशेषताहरु :- कृषि, पशुपालन तथा क्षेत्रमा लगानी गरिने    घर–जग्गा धितो सुरक्षणमा लगानी गरिने    कृषि तथा पशुपालन क्षेत्रलाई व्यवसायिकरण गर्न अन्य ऋण भन्दा सहुलियत ब्याजमा लगानी गरिने अधिकतम अवधि १ देखि ५ वर्षको हुनेछ ब्याज अनिवार्य मासिक/द्धैमाशिक एवम त्रैमाशिक रुपमा भुक्तानी गर्नुपर्ने आम्दानी अनुसार मासिक वा त्रैमासिक किस्तावन्दिमा भुक्तानी गर्नुपर्ने आफुसंग रकम हुने वित्तिकै जुनसुकै वेला भुक्तानी गर्न सकिने  
You have to login to leave a review