Login

हायर पर्चेज ऋण

21st July, 2024
विशेषताहरु:- अनिवार्य मासिक किस्ता बुझाउनु पर्ने ऋणको भाखा बढिमा ५ वर्षको हुनेछ तर मोटरसाईकलको हकम भने वढिमा २४ महिनाको हुने ऋण लिन खरिद गर्ने सामानको कोटेशन संस्थामा बुझाउनु पर्नेछ मोटरसाईकल हायर पर्चेज अन्तरगत कोटेशन रकमको वढिमा ४० देखि ६० प्रतिशत सम्म ऋण लगानी गरिने
You have to login to leave a review