अब तपाईं को स्वास्थ्य रक्षामा हाम्रो साथ
निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा
मिति:2080-01-06 देखि 15 गते सम्म
पायल्स ( दिशा गर्दा रगत- मासुको डल्ला निक्लिने, गुदद्वार मा मासु पलाएको )
फिसर ( गुदद्वार चिरिने वा फाटेको )
फिस्टुला ( गुदद्वार वरिपरि पिलो जस्तो आउने,पाक्ने रगत र पिप आउने, दुख्ने पोल्ने )
कब्जियत,
ग्याष्टिक,कब्जियत,पिनास,टाउको दुखाई,अनिन्द्रा लगाएत अन्य नयाँ तथा पुराना रोग हरू
हामि काहाँ क्षार कर्म,अग्नि कर्म तथा क्षारशुत्र बिधि द्वारा उपचार गरिनु को साथै उपचार गरिसके पछि निको नहुन्जेला निरन्तर डाक्टर को निगरानी
सम्पर्क :- श्रध्दा आयुर्वेद क्लिनिक पोखरा -3 तेर्सापट्टि ( पुरानो आयुर्वेदिक लाईन विन्ध्यवासिनि सिनेमा हल नजिक ),
फोन :- 061-543862, +977-9856034845,
परिक्षण समय :- बिहान 9 बजे देखि दिउसो 5 बजे सम्म,
[ नोट :- फोन बाट पनि नाम दर्ता गर्न सकिने छ ]