Shree Gyanodaya Madhyamik Vidhyalaya
सुप्रसिद्ध पावन क्षेत्र लुम्बिनीको ऐतिहासिक र धार्मिक पृष्ठभूमि बोकेको प्रसिद्ध व्यापारिक एवं औद्योगिक नगर बुटवल उप महानगरपालिका वडा नम्बर ५, पुल्चोकमा अवस्थित यस ज्ञानोदय माध्यमिक विद्यालय सन् १९६३ मा स्थापना भएको हो ्र तत्कालिन शिक्षा नीति अनुसार तत्कालिन नगर पंचायतबाट खोलिएका ५ वटा निःशुल्क प्राथमिक पाठशालाहरु मध्यको नम्बर ३ पाठशालाको रुपमा यस विद्यालयको स्थापना भएको थियो हालको बुटवल बहुमुखी क्याम्पस रहेको स्थानमा यस विद्यालयको निजि भवन र खेल मैदान चल्दै गर्दा सन् १९७२ मा त्यस स्थानमा बुटवल बहुमुखी क्याम्पस स्थापना हुने भए पछि विद्यालयलाई हालको स्थानमा छाला गोदाममा सारिएको थियो विद्यालयले दिन प्रति दिन आफ्नो क्षमताको विस्तार गर्दै सन् १९८१ मा निम्न माध्यमिक तह र सन् १९८७ मा माध्यमिक विद्यालयको रुपमा संचालनमा आएको थियो २०७८ सालबाट कक्षा ११ को पठनपाठन समेत शुरु गरिएको छ हाल यस विद्यालयमा वाल शिक्षा देखि कक्षा ११ सम्म नेपाली तथा अंग्रेजी माध्यममा कक्षा संचालन भै रहेका छन्र यस ज्ञानोदय माध्यमिक विद्यालयमा बुटवल उप महानगरपालिका वडा नम्बर ५ मा अवस्थित भएपनि वडा नम्बर १, २, ३, ४, ६, ७, ८ का पारि बुटवल, गोलपार्क, चिडियाखोला, लक्ष्मी नगर, मैना बगर, आदर्शनगर पुरानो बस पार्क कालिका नगर, सुख्खानगर, मिलन चोकबाट तथा बाहिरी जिल्ला गुल्मी, पाल्पा, नवलपरासी, कपिलबस्तु, प्यूठान, अर्घाखा“चीबाट आई यस विद्यालयमा अध्ययनरत छन
राष्ट्रिय शिक्षा दिवस २०७६ को अवसरमा बुटवल उप महानगरपालिकाभित्र उत्कृष्ट सामुदायिक विद्यालयको सूचिमा पर्न सफल भई शैक्षिक उन्नयनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा उप महानगरपालिकाबाट विद्यालयले प्रमाण पत्र समेत प्राप्त गरेको छ साथौ शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदन २०७५ अनुसार यस विद्यालयको शैक्षिक गुणस्तर बुटवल उप महानगरपलिकाको तेस्रो स्थानमा रहेको छ गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकाबाट कार्यसम्पादन स्तरमा उत्कृष्ट ठहरिएकोले बुटवल उप महानगरपालिकाबाट रु. ५०,०००– नगद बाट पुरस्कृत समेत भएको छ आर्थिक वर्ष २०७९८० मा शैक्षिक गुणूस्तर परीक्षण केन्द्रबाट देश भरी का २०० उत्कृष्ट सामुदायिक विद्यालयको सूचिमा पर्न सफल भई रुं. पा“च लाख प्रोत्साहन स्वरुप प्राप्त गर्न सफल भएके छ यस विद्यालयमा हाल अंग्रेजी, नेपाली माध्यममा कक्ष १ देखि १२ सम्म संचालन भईरहको छ यस विद्यालयमा ३५ जना शिक्षकहरु तथा करिब ९०० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन |
-
Ram Bahadur Karki
Chairman
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Yamuna Shrestha
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Tekman Roka
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Ambika K.C
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Radha Gyawali
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Mani Ram Khanal
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Pabitra Devi Shrestha
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Laxman Pd. Dhakal
Member
+977-71-537522
gyanodayaschool97@gmail.com
-
Tikram Sharma Poudel
Member/Principal
+977-71-537522
gyanodayaschool97@gmail.com
Our News List
Map
0 Rating
0 Review
You may also like
Ram Bahadur Karki
Ram Bahadur Karki
Chairman
Coming Soon
Yamuna Shrestha
Yamuna Shrestha
Member
coming soon
Tekman Roka
Tekman Roka
Member
Coming soon
Ambika K.C
Ambika K.C
Member
Coming soon
Radha Gyawali
Radha Gyawali
Member
Coming soon
Mani Ram Khanal
Mani Ram Khanal
Member
Coming soon
Pabitra Devi Shrestha
Pabitra Devi Shrestha
Member
Coming soon
Laxman Pd. Dhakal
Laxman Pd. Dhakal
Member
coming soon
Tikram Sharma Poudel
Tikram Sharma Poudel
Member/Principal
Coming soon
Make your reservation
Arrive as guests, leave as friends
Book Now
Admission Form
Make An Appointment
Contact Detail
Principal: Tikram Sharma Poudel
Butwal Sub Metropolitan
gyanodayaschool97@gmail.com
+977-71-537522
+977-9857010881
9779857010881
Branches