Shree Pulchok Krishi Sahakari Sanstha Limited
कपिलबस्तु जिल्लाको यस क्षेत्रका कृषकहरु परम्परागत कृषि पेशामा बर्षौ देखि लागिरहेका र उनीहरुमा जीवन निर्वाह बाहेक आजको समय सान्द्रभिक आयस्तर बृद्धि हुन नसकेको ले यस क्षेत्रका अगुवा, समाजसेवी, बुद्धिजिविहरुले कृषिमा आधुनिकिकरण गरि कृषकको क्षमता विकास गर्ने र कृषकलाई आवश्यक पर्ने कृषि उत्पादन सामग्र सहकारीको माध्यमबाट पुरा गर्नुका साथै कृषकको उत्पादनलाई बजारीकरण गर्ने, उनीहरुलाई सामाजीक तथा आर्थिकरुपमा माथी उकास्न बचत र ऋणका कृयाकलाप गर्ने उद्देश्यले ततकालीन २६ जनाले सहकारी ऐन २०४८ बमोजिम २०७२ साल बैसाख ०२ मा डिभिजन सहकारी कार्यालय कपिलबस्तु जिल्लामा दर्ता भएको कृषि सहकारी संस्था हो l
यस संस्थाले छरिएर रहेका वस्तीहरुमा रहेका व्यक्ति तथा समूहमा आवद्ध सदस्यहरु साथै परम्परागत कृषि पेशामा आवद्ध कृषकहरुलाइ सामुहिक रुपमा संगठित गरि उनिहरुको क्षमता अभिवृद्धि गर्दै सानो सानो वचत गर्ने वानीको विकास गर्दै स्थानिय बजारमा खपत हुने कृषि बस्तु तथा सेवा उत्पादन गरी आयअर्जन गराउने यस संस्थाको लक्ष्य छ l
व्यवसायमा लगानी वृद्धि गरि परम्परागत कृषि पेशालाई निरुत्साहित गरि आधुनिक कृषि पेशामा कृषकलाई आवद्ध गराई सहकारीको माध्यमबाट उनीहरुको पहुँच बढाई उत्पादन र उत्पादकत्व बृद्धि गरि आत्मनिर्भर बनाउनुका साथै सबै कृषक सदस्यको उत्पादित बस्तुक बजारीकरण गर्ने यस सहकारीको लक्ष्य तथा उद्देश्य रहेको छ साथै समाजमा छरिएर रहेको पुँजीलाई एकत्रित गरि कृषक तथा सदस्यहरुलाई बचत गर्ने बानीको विकास गर्नुको साथै व्यवशाय संचालन गर्न वा अन्य समस्या पर्दा सहकारीबाट ऋणको व्यवस्था गरि आर्थिकरुपमा सक्षम बनाउने ध्येय रहेको छ l
उत्पादनमा सहकार्य: कृषकहरूको उत्पादनलाई एकीकृत गरेर, सामूहिक रूपमा कृषिको उत्पादन क्षमता वृद्धि गर्न
सामग्री आपूर्ति: कृषकलाई कृषि सामग्री जस्तै बीउ, मल, कीटनाशक, यन्त्र आदिको उपलब्धता, अक्सर सस्तो मूल्यमा
ऋण र वित्तीय सेवाहरू: कृषकहरूलाई कृषिकार्य गर्न आवश्यक पर्ने पूँजीका लागि ऋण सुविधा उपलब्ध गराउने
साझेदारी बजार: कृषकहरूको उत्पादनलाई सहकारी संस्थाले बजारमा प्रोत्साहन र पहुँच दिलाउनका लागि सहकार्य गर्दछ, जसले कृषकलाई राम्रो मूल्य सुनिश्चित गर्नमा मद्दत पुर्याउँछ
प्रशिक्षण र मार्गदर्शन: कृषकहरूलाई आधुनिक कृषि प्रविधि र विधिहरूको बारेमा तालिम दिनु
कृषि सहकारीले स्थानीय कृषकहरूको जीवनस्तर सुधार्न र समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ यसमा सहभागी कृषकहरूको साझा लक्ष्य र उद्देश्यले सहकार्यको बललाई देखाउँछ, जसले समूहमा भन्दा व्यक्तिगत स्तरमा बढी फाइदा पुर्याउँछ
-
Kamal Prasad Adhikari
Chairman
+977-9857014674
pulchok.coop@gmail.com
-
Basanta pokhrel
Vice President
9866845795
pulchok.coop@gmail.com
-
Shova Devi Thapa
Secretary
9846886613
pulchok.coop@gmail.com
-
Jhabindra prasad bhusal
Joint Secretary
9857055424
pulchok.coop@gmail.com
-
Chet Narayn Gaire
Treasurer
9847277212
pulchok.coop@gmail.com
-
Rishiram Khanal
Member
9847215096
pulchok.coop@gmail.com
-
Garpati Poudel
Member
9847590615
pulchok.coop@gmail.com
-
Devu Bhusal
Member
9847085852
pulchok.coop@gmail.com
-
Sushila Khanal
Member
9847521545
pulchok.coop@gmail.com
-
Lxmi Thapa
Member
9847284813
pulchok.coop@gmail.com
-
Kamal Prasad Shrestha
Member
9847211454
pulchok.coop@gmail.com
-
Pradeep Tharu
Manager
9860945450
pulchok.coop@gmail.com
Map
0 Rating
0 Review
You may also like
Kamal Prasad Adhikari
Kamal Prasad Adhikari
Chairman
Basanta pokhrel
Basanta pokhrel
Vice President
Shova Devi Thapa
Shova Devi Thapa
Secretary
Jhabindra prasad bhusal
Jhabindra prasad bhusal
Joint Secretary
Chet Narayn Gaire
Chet Narayn Gaire
Treasurer
Rishiram Khanal
Rishiram Khanal
Member
Garpati Poudel
Garpati Poudel
Member
Devu Bhusal
Devu Bhusal
Member
Sushila Khanal
Sushila Khanal
Member
Lxmi Thapa
Lxmi Thapa
Member
Kamal Prasad Shrestha
Kamal Prasad Shrestha
Member
Pradeep Tharu
Pradeep Tharu
Manager
Make your reservation
Arrive as guests, leave as friends
Book Now
Admission Form
Make An Appointment
Contact Detail
Adminisster: Pradeep Tharu +977-9860945450
MX5V+QMH, 32809, Nepal
pulchok.coop@gmail.com
+977-76-412047
+977-9857014674
9779860945450
Branches