Unique Furniture Showroom
Map
You have to login to leave a review
हाम्रो शोरुममा घर, अफिस, र व्यवसायिक प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न प्रकारका फर्निचरहरू जस्तै सोफा सेट, बेड, टेबल, क्याबिनेट, वर्डरोब, कुर्सी, तथा अन्य फर्निचरहरू उचित मूल्यमा पाइन्छ ग्राहक सन्तुष्टि हाम्रो पहिलो लक्ष्य भएकाले, हामी गुणस्तरीय सेवा र समयमै डेलिभरी दिने कुरामा प्रतिवद्ध छौँ l
विशेषताहरू:
- नवीनतम डिजाइनका फर्निचरहरू
- गुणस्तरीय काठ र टिकाउ निर्माण
- कस्टम डिजाइन तथा अर्डरअनुसार उत्पादन
- प्रतिस्पर्धी मूल्यमा उत्कृष्ट सेवा
युनिक फर्निचर शोरुममा तपाईंलाई आवश्यक फर्निचरहरू सहजै उपलब्ध गराउन हामी सदैव तत्पर छौँ कृपया हामीलाई सम्पर्क गर्नुहोस् वा शोरुममै आएर उत्कृष्ट फर्निचरको अनुभव लिनुहोस् l
Opened
Arrive as guests, leave as friends
Devdaha-7 Buddhachowk khaireni Rupandehi
ufsd0001@gmail.com
+977-9857028474
+977-9847024628
9779857028474
Saugat Saw Mill & Furniture Udhyog Pvt.Ltd.
Devdaha-07,Khaireni
Rupandehi
9857028474
