भैरव फार्मेसी एण्ड क्लिनिक, रामग्राम, परासी, नवलपरासीमा रहेको एक भरपर्दो स्वास्थ्य सेवा केन्द्र हो, जसले गुणस्तरीय औषधि, प्राथमिक उपचार, र विशेषज्ञ स्वास्थ्य परामर्श प्रदान गर्दछ हाम्रो उद्देश्य समुदायलाई सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउनु हो l
मुख्य सेवाहरू:
१. फार्मेसी सेवा:
प्रमाणित औषधि तथा स्वास्थ्य सामग्रीको बिक्री
अनुभवी फार्मासिस्टद्वारा औषधि सम्बन्धी परामर्श
रोगअनुसार उचित औषधि सिफारिस तथा जानकारी
आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता
२. क्लिनिक सेवा:
अनुभवी चिकित्सकद्वारा नियमित स्वास्थ्य जाँच
सामान्य रोगहरूको उपचार तथा परामर्श
रक्तचाप, मधुमेह जाँच तथा अन्य परीक्षण सेवा
प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सेवा
३.हाम्रो लक्ष्य:
जनताको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो अनुभवी स्वास्थ्यकर्मी र गुणस्तरीय सेवा मार्फत, हामी समुदायलाई उत्तम स्वास्थ्य सेवा प्रदान गर्न कटिबद्ध छौं l