प्रेम डिजिटल फोटो स्टुडियो बुटवल-३, गोलपार्क, रुपन्देहीमा अवस्थित एक प्रतिष्ठित फोटोग्राफी सेवा प्रदायक हो l यसको स्थापना २०७२ सालमा प्रेमबहादुर अर्यालले गरेका हुन्, जसले फोटोग्राफी क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका छन् प्रेमबहादुरले बुटवल बहुमुखी क्याम्पसबाट स्वास्थ्य विषयमा एमएड् गरेका छन् र फोटोग्राफीमा विशेष रुचि राख्दै यस क्षेत्रमा आफ्नो करियर बनाएका छन् l
प्रेम डिजिटल फोटो स्टुडियोले उच्च गुणस्तरका फोटोग्राफी र भिडियोग्राफी सेवाहरू प्रदान गर्दै आएको छ, जसमा विवाह, पार्टी, कार्यक्रम, र अन्य विशेष अवसरहरूको कभर समावेश छ l
यो स्टुडियोले आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिन्छ प्रेमबहादुर र उनकी श्रीमती तुलसा लम्साल अर्यालले संयुक्त रूपमा स्टुडियो सञ्चालन गर्दै आएका छन्, जसले तीन जना युवाहरुलाई रोजगार पनि प्रदान गरेको छ प्रेम डिजिटल फोटो स्टुडियोले आफ्नो उत्कृष्ट सेवाका कारण स्थानीय समुदायमा राम्रो प्रतिष्ठा कमाएको छ l
"प्रेम डिजिटल फोटो स्टुडियो १५ वर्षदेखि बुटवल-३, गोलपार्कमा ग्राहकहरूको सेवामा समर्पित रहँदै आएको छ आधुनिक प्रविधि, उच्च-गुणस्तरको फोटोग्राफी, र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै हामी तपाईंका अमूल्य क्षणहरूलाई जिवन्त बनाउन प्रतिबद्ध छौं विवाह, पासपोर्ट फोटो, विदाई, जन्मदिन, तथा अन्य विशेष अवसरहरूको लागि हामी उच्चतम स्तरको सेवा प्रदान गरिरहेका छौं हामीलाई विश्वास गरिदिनुहुने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद तपाईंहरूको साथ, हामी अझ राम्रो सेवाका लागि सधैं तयार छौं"
प्रेम बहादुर अर्याल
संचालक
प्रेम डिजिटल फोटो स्टुडियो
बुटवल -3 गोलपार्क बुटवल रुपन्देही