सुनवल१२, भुमहीमा अवस्थित सनातन पूजा सामग्री भण्डार मा जन्मदेखि मृत्यु सम्मका सम्पूर्ण धार्मिक तथा संस्कार सम्बन्धी पूजा सामग्री सुपथ मूल्यमा उपलब्ध छ l
हिन्दु धर्म संस्कृतिअनुसार आवश्यक पर्ने हरेक प्रकारका पूजा सामग्री, व्रतबन्ध, विवाह, गृह प्रवेश, सत्यनारायण पूजा, श्राद्ध, अन्त्येष्टि लगायत जीवनका सम्पूर्ण संस्कारका सामग्री एकै स्थानमा सहज रुपमा पाइने व्यवस्था गरिएको छ l
यहाँ गुणस्तरीय तथा विश्वसनीय सामग्री उचित मूल्यमा उपलब्ध गराइने भएकाले ग्राहकहरूको विश्वास नै हाम्रो मुख्य प्रतिबद्धता हो l धार्मिक आस्था, श्रद्धा, भक्ति र सेवाको भावनासहित तपाईँको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्दै आएका छौँ l
उपलब्ध सामग्रीहरू: पूजा सामाग्री कलश, दियो, धूप, अगरबत्ती शंख, घण्टी तथा धार्मिक सामग्री विवाह तथा ब्रतबन्ध सामग्री जन्म संस्कारदेखि मृत्यु संस्कारसम्मका सम्पूर्ण सामग्री विभिन्न पर्व तथा धार्मिक अनुष्ठानका आवश्यक सामानहरू
ठेगाना: सुनवल१२, भुमही सम्पर्क: ९८६९३६९७२२
श्रद्धा भक्ति सेवा
हामी सनातन पूजा सामग्री भण्डार परिवार, धर्म, संस्कार र आस्थाको संरक्षणलाई आफ्नो मुख्य उद्देश्य मानी श्रद्धालु भक्तजनहरूको सेवामा समर्पित छौं
यहाँ सम्पूर्ण पूजाआराधनाका सामग्रीहरू शुद्धता, विश्वास र उचित मूल्यमा उपलब्ध गराउने हाम्रो संकल्प रहेको छ
हामी विश्वास गर्दछौं कि सनातन संस्कृतिको संरक्षण नै समाजको नैतिक र आध्यात्मिक जागरणको आधार हो
तपाईंहरूको माया, विश्वास र आशीर्वादले नै हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गरेको छ
ईश्वरको कृपा सधैं सबैमा रहोस् भन्ने मंगलकामनासहित,
हामी आगामी दिनहरूमा पनि धर्म, संस्कृति र सेवाको मार्गमा निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं