Everest Modern Tailors मा तपाईंलाई स्वागत छ हामी उच्च गुणस्तरीय सिलाइ सेवा प्रदान गर्ने एक विश्वसनीय तथा अनुभवी टेलरिङ्ग हाउस हौँ, जहाँ परम्परा र आधुनिक शैलीको उत्कृष्ट समिश्रण पाइन्छ
हामी विशेषगरी कस्टम (Bespoke) कपडा तयार पार्न विशेषज्ञ छौँ सुट, कोट-पाइन्ट, दौरासुरुवाल, लगायत विभिन्न आधुनिक तथा परम्परागत पोशाकहरू समावेश छन् प्रत्येक ग्राहकको चाहना, स्टाइल र फिटिङलाई प्राथमिकता दिँदै, हाम्रो दक्ष टिमले उच्चस्तरीय सिप र ध्यानपूर्वक काम गर्दछ
हाम्रो उद्देश्य केवल कपडा सिलाउनु मात्र नभई, तपाईंको व्यक्तित्व झल्काउने उत्कृष्ट पोशाक तयार गर्नु हो उचित मापन, गुणस्तरीय कपडा, र समयमै सेवा हाम्रो पहिचान हो