मोडर्न टेलर्स एण्ड सटिङसुटिङ सेन्टरमा तपाईंलाई आवश्यक पर्ने विभिन्न प्रकारका कपडा तथा सिलाइ सेवाहरू एकै स्थानमा उपलब्ध छन् लामो अनुभव, दक्ष जनशक्ति तथा ग्राहकको चाहना अनुसारको डिजाइनमा गुणस्तरीय सिलाइ सेवा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो l
हामीकहाँ पुरुष तथा बालबालिकाका लागि कोट, पाइन्ट, सर्ट, कुर्तासुरुवाल, स्कूल तथा कलेजका ड्रेस लगायत विभिन्न प्रकारका पोशाकहरू अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइ गरिन्छ साथै, नयाँनयाँ डिजाइनका कपडाहरू उचित मूल्यमा उपलब्ध गराइन्छ l
ग्राहकको सन्तुष्टि, समयमै सेवा प्रदान गर्ने प्रतिबद्धता तथा गुणस्तरीय कार्यका कारण मोहन टेलर्स स्थानीय समुदायको विश्वासिलो नाम बन्न सफल भएको छ आधुनिक फेसन र परम्परागत पहिरनको समिश्रणसहित उत्कृष्ट सिलाइ सेवाका लागि हामी सधैं तत्पर छौं l